जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

फिक्कलबाट ७ पोका ब्राउन सुगर सहित तामाङ पक्राउ

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
फिक्कलबाट ७ पोका ब्राउन सुगर सहित तामाङ पक्राउ

फिक्कल: इलामको सूर्योदय नगरपालिका १० फिक्कल बजारबाट ब्राउन सुगर सहित एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
फिक्कल प्रहरी चौकीका प्रहरी नायब निरीक्षक बिष्णु प्रसाद सापकोटाको नेतृत्वमा खटीएको नेपाल प्रहरी र शसस्त्र प्रहरी बल आइतबारेको टोलीले बुधबार दिउसो ७ पोका ब्राउन सुगर सहित सूर्योदय नगरपालिका ९ का २९ बर्षीय बुद्ध तामाङलाई पक्राउ गरेको हो ।
प्रहरी नायब निरीक्षक सापकोटाका अनुसार पक्राउ परेका ब्यक्तिको साथबाट बरामद भएको ब्राउन सुगरको मात्रा शुन्य दशमलब २०० मिलिग्राम रहेको छ । प्रहरीले पक्राउ गरिएका तामाङ लागु औषध कारोबारी  हुन सक्ने जनाएको छ । तामाङलाई कानुनी प्रक्रिया अनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।

TOP