प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

फिक्कलमा एआई एक्सरे प्रविधिबाट संचालित क्षयरोग पहिचान शिविरमा तीन सय बढीको परीक्षण

  • प्रकाशित मितिः June 16, 2026
  • हाम्रो पालिका
फिक्कलमा एआई एक्सरे प्रविधिबाट संचालित क्षयरोग पहिचान शिविरमा तीन सय बढीको परीक्षण

फिक्कल: इलामको सूर्योदय नगरपालिकामा एआई एक्सरे प्रविधिबाट संचालन गरीएको क्षयरोग पहिचान शिविरको पहिलो दिन ३२६ जनाको परीक्षण गरीएको छ ।सूर्योदय नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा फिक्कल नगर अस्पतालमा संचालन भएको शिविरको पहिलो दिन एआई एक्सरे प्रविधिबाट आज पहिलो दिन ३२६ जनाको परीक्षण गर्दा ५२ जना शकास्पद बिरामी फेला परेका छन । जसमा ५ जना पलोम्नरी क्लिनिकल क्षयरोग पहिचान भएको शाखा प्रमुख बिपुल अधिकारीले जानकारी दिनु भयो।
प्रविधिको माध्यमबाट समयमै क्षयरोगको पहिचान गरी उपचारमा सहयोग पु¥याउने उदेश्यले सञ्चालन गरिएको उक्त शिविरमा नगरवासीको उल्लेखनीय सहभागिता रहेको थियो।शिविरको नगर प्रमुख रण बहादुर राईले अनुगमन गर्नु भएको थियो। उहाँले प्रविधियुक्त स्वास्थ्य सेवाको विस्तारले नगरवासीको जीवनस्तर उकास्न मद्दत पु¥याउने विश्वास व्यक्त गर्नु भयो ।
शिविरमा धेरैजसो सेवाग्राहीले एआई एक्सरे परीक्षण गराएका थिए भने, शंका लागेका बिरामीलाई थप परीक्षण र उपचारका लागि सिफारिस गरिएको छ । उक्त शिबिर भोलि पनि सन्चालन हुने शाखाका जनस्वास्थ्य निरीक्षक रविन खत्रीले जानकारी दिनु भएको छ ।

 

TOP