जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

राष्ट्रिय परिचयपत्र सङ्कलन र वितरण मङ्गलबारेबाटै

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
राष्ट्रिय परिचयपत्र सङ्कलन र  वितरण मङ्गलबारेबाटै

इलाम :  यही बैसाखदेखि राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन र राष्ट्रय परिचयपत्र ९कार्ड० वितरण इलामको मङ्गलबारेबाटै हुने भएको छ । देउमाई नगरपालिकाको विशेष पहलमा बैसाखदेखि इलामका प्रशासन कार्यालय मङ्गलबारेमार्फत विवरण सङ्कलन र परिचयपत्र वितरण गरिने नगरप्रमुख सूर्यप्रसाद पोख्रेलले बताए ।

‘यहाँका जनताले सरमुकामसम्म जानुपर्दा धेरै कष्ट भोग्नुपरिरहेको छ,’ नगरप्रमुख पोख्रेलले भने, ‘हाम्रो निरन्तरको प्रयासले बैसाखदेखि मङ्गलबारेबाटै सेवा प्रवाह हुने निश्चित भएको छ, त्यसका लागि तयारी भइरहेको छ ।’अहिले यस क्षेत्रका सेवाग्राहीहरु राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन र राष्ट्रय परिचयपत्र ९कार्ड० लिन इलाम सदरमुकाम धाइरहेका छन् ।

TOP