प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

चुम्लुङको सूर्योदय नगर अधिवेसन सम्पन्न

  • प्रकाशित मितिः June 16, 2026
  • हाम्रो पालिका
चुम्लुङको सूर्योदय नगर अधिवेसन सम्पन्न

फिक्कल:  शरण सम्बाहाम्फेलाई अध्यक्ष बनाउँदै किरात याक्थुङ चुम्लुङ सूर्योदय नगरपालिकाको तेस्रो नगर अधिबेसन सम्पन्न भएको छ ।
अधिवेसनले उपाध्यक्ष पर्वत याक्सो , सचिव प्रबिन तुम्रोक ,सह-सचिवअरुण थेबे र कोषाध्यक्षमा कमला चेम्जोङलाई छानेको छ ।

सदस्यहरुमा उदयहाङ फागो, सोनु इङसम, सुशील थेबे, समीर योङहाङ, देउमान लोक्ताम, डिल्ली थेबे, बिजय कुमार योङहाङ र राजु लोक्ताम लगायत रहेका छन् ।अधवेसनकै अवसरमा बिमल तुम्रोकको संयोजकत्वमा ३१ सदस्यीय नगरपालिका स्तरीय मुक्कुमलुङ संघर्ष समिती बनाइएको छ ।

अधिवेसन जिल्ला सदस्य राम लिङदमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । साथै मुक्कुमलुङ संघर्ष समिती जिल्ला संयोजक योगेन्द्र लावतीको प्रमुख आतिथ्यतामा गठन भएको बताइएको छ ।

TOP