जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

प्रेस चौतारी नेपाल इलामको अध्यक्षमा अधिकारी

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
प्रेस चौतारी नेपाल इलामको अध्यक्षमा अधिकारी

इलाम:   प्रेस चौतारी नेपाल इलामको दशौं अधिवेशन मनोज अधिकारीलाई अध्यक्ष बनाउँदै बुधबार सम्पन्न भएको छ । समितिको उपाध्यक्षमा सरिता राई, योगेन्द्र शंकर, सचिव खेमराज ढकाल, सहसचिव रोशन काफ्ले, एलिना गुरुङ र कोषाध्यक्ष विशाल साउदेन छानिएका छन् ।

सदस्यहरुमा सन्देश खड्का, गोपाल अधिकारी, प्रविन बीसी, रञ्जु थामी, गोपाल निरौला, मुना लामिछाने, सुचन राई र सन्तोष गिरी छनौट भएका छन् ।

TOP