जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

माइजोगमाई ४ का सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्रयाक सुट बितरण

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
माइजोगमाई ४ का सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्रयाक सुट बितरण

फिक्कल: इलामको माइजोगमाई गाउँपालिका ४ का सम्पूर्ण सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई निःशुल्क रूपमा ट्रयाक सुट बितरण गरिएको छ ।
नेपलज्योति माध्यमिक बिद्यालयका बिधार्थीलाई एक सय ५२ सेट , शारदा आधारभूत बिद्यालयका बिधार्थीलाई ५६ सेट , हात्तिटार आधारभूत बिद्यालयका बिधार्थीलाई २३ सेट , सरस्वती आधारभूत बिद्यालयका बिद्यार्थीलाई ११ सेट गरि जम्म दुई सय ४२ सेट ट्रयाक सुट बितरण गरिएको हो ।
नेपालज्योति माबिको प्राङ्गणमा भएको ट्रयाकसुट बितरण कार्यक्रम वडा अध्यक्ष डुरन देवानको अध्यक्षता तथा माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रबिना राईको प्रमुख आथित्यता साथै वडा नं. ३ का वडाध्यक्ष राम घिमिरे वडाका जनप्रतिनिधि , बिद्यालयका बिधार्थी, शिक्षक लगायतको उपस्थितिमा ट्रयाक सुट बितरण गरिएको थियो । उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अथिति राईले बिद्यार्थीको चौर्तफी बिकासका लागि ट्रयाक सुट बितरणले सहयोग पुग्ने बताउनु भयो ।

TOP