प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

सूर्योदय ९ मा बाल बिकास शिक्षकलाई क्षमता बिकास तालिम

  • प्रकाशित मितिः October 12, 2026
  • हाम्रो पालिका
सूर्योदय ९ मा बाल बिकास शिक्षकलाई क्षमता बिकास तालिम

फिक्कल: सूर्योदय नगरपालिका ९ मा बाल बिकास शिक्षकका लागि क्षमता बिकास तालिम शुरु भएको छ । वडा नं. ९ को आयोजनामा १० दिन सम्म संचालन हुने तालिममा वडा नं. ९ मा कार्यरत बाल शिक्षक र आधारभूत तहमा कार्यरत शिक्षकको सहभागिता रहेको छ ।
दुर्गा गौतमले सहजीकरण गरीरहनु भएको तालिममा वडाका सामुदायिक बिद्यालयमा कार्यरत ३५ जना शिक्षकको सहभागिता रहेको छ । तालिमको उद्घाटन वडा नं. नौ का वडाध्यक्ष तथा आर्थिक बिकास समिति संयोजक देवेन्द्र शर्मा र सूर्योदय नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक नविन पौडेलले गर्नु भयो ।
वडाध्यक्ष शर्माले शैक्षिक गुणस्तर सुधारका लागि तालिम संचालन गरीएको जानकारी दिनु भयो । प्राविधिक सहायक पौडेलले शाखाले शैक्षिक गुणस्तर सुधारका लागि बिभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिनु भयो ।

TOP