जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

राष्ट्रिय स्वतन्त्र पार्टी इलाम सभापतिमा ओडारी

  • प्रकाशित मितिः April 15, 2026
  • हाम्रो पालिका
राष्ट्रिय स्वतन्त्र पार्टी इलाम सभापतिमा ओडारी

इलाम :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इलाम जिल्ला सभापतिमा टीका ओडारी चयन भएका छन् । मङ्गलबार इलाम सदरमुकाममा सम्पन्न पार्टीको जिल्ला भेलाले ओडारीको सभापतित्वमा नयाँ कार्य समिति चयन गरेको हो ।

समितिको उपसभापतिमा सन्तोष श्रेष्ठ, सचिवमा गोकुल राई, सहसचिवमा दिनेशकुमार महत तथा कोषाध्यक्षमा कमला थापा चयन भएका छन् ।सदस्यहरुमा गणेश कार्की, मिङ्मा शेर्पा, सविता दास, पवित्रा कार्की राउत, कमला अधिकारी र प्रतीक बोहोरा सदस्य छानिएका छन् ।पार्टीका केन्द्रीय सहप्रवक्ता रमेश प्रसाईंलगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको सभापति ओडारीले जानकारी दिए ।

TOP