जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

रोङमा १ सय ७९ जनाको आँखाको शल्यक्रिया गरिने

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
रोङमा १ सय ७९ जनाको आँखाको शल्यक्रिया गरिने

गोविन्द पौडेल,रोङ:  इलामको रोङ गाउँपालिकाले १ सय ७९ जनाको निःशुल्क आँखाको शल्यक्रिया (अप्रेसन) गरिदिने भएको छ । नेपाल नेत्रज्योति सघ इलाम, विराटनगर आँखा अस्पताल बिराटनगर र रोङ गाउँपालिको आयोजनामा बिभिन्न टोलहरुमा करिव ३५ दिन लगाएर बिशेषज्ञहरु सहितको टोलिवाट भेटिएका विरामीहरुको शल्यक्रिया गरिने भएको हो ।

३ हजार ८ सय ४ जना नागरिकहरुमा गरिएको परिक्षणबाट भेटिएका १ सय ७९ जनाको आगामी मसिर ९,१० र ११ गते शल्यक्रिया गरिने भएको हो । रोङ गाउँपालिका वडा न ३ मा रहेको कोल्वुङ स्वास्थ्य चौकीमा ल्याएर निःशुल्क अपरेसन गरिने स्वास्थ्य शाखा प्रमुख युवराज काफ्लेले बताए ।

शल्यक्रिया गर्नु पर्नेहरुको लागि निःशुल्क यातायातको ब्यवस्था समेत गाउँपालिकाले गरेको छ । शल्यक्रिया गरिनेहरु मोतिबिन्दु र आँखामा बोसो जमेका मासु पलाएको रहेका छन् । जसमा वडा न १ मा १७ जना,वडा न २मा ४० ,वडा न ३ मा २०,वडा न ४ मा २६ वडा न ५ का ३५ वडा न ६ का ४१ जना रहेका छन् ।

TOP