जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

झण्डी डाँडाको सरसफाई

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
झण्डी डाँडाको सरसफाई

गोबिन्द पौडेल: श्रमदान हाम्रो सान , रोङ बिकास हाम्रो अभियान ू भन्ने अभियानमा लागेको रोङ गाउँपालिकाको करसोङ पदमार्गको झण्डि डाँडाको सरसफाई गरेको छ । श्रमदान मार्फत झण्डी डाँडा सरसफाई , लालिगुरास चिया बिरुवा गोडमेल गर्न बिभिन्न सामाजिक सस्थाहरुका करिब ८० जना भन्दा बढीको सहभागिता श्रमदान अभिया गरिएको थियो।
योङस्टार फुटबल क्लब, किरात फ्रेण्स क्लब , रम्भ्याङ स्पोर्टिङ क्लब , सिर्जनशिल समाज रम्भ्याङ , जिर्मले गाउपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वो सहित महिला कृषि सहकारी , जस्केलो होमीस्टे समुह सलकपुर लगयात सम्पुर्ण उपस्थित रम्भ्याङ निवासी श्रम गर्न आउनु हुने महानुभाबमा रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्वोले आभार प्रकट गर्नु भयो ।
पछिल्लो समयमा साना तिना काममा पनि स्थानिय सरकारकै मुख ताकेर वस्नुभन्दा आफ्नो क्षेत्रका सानातिना कामहरु आफै मिलेर गर्दा अपनत्वको भावना बिकास हुने स्थानिय युवा ध्रुव राईले बताए ।पछिल्लो समयमा रोङको करुसोङ पदमार्ग सहित सलकपुर,गुगलडाडा,झण्डिडाँडा,किरातपार्कमा पर्यटकको निक्कै चाप देखिएको छ ।

TOP