जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

इलामको कुटिडाँडामा करातेको ग्रेडिङ सम्पन्न

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
इलामको कुटिडाँडामा करातेको ग्रेडिङ सम्पन्न

रोङ: सितेरियो करातेको जुनियर खेलाडीहरुको सामुहिक ग्रेडिङ कार्यक्रम इलाममा सम्पन्न भएको छ ।जिल्लाको रोङ गाउपालिका स्थीत कुटिडाँडामा सम्पन्न भएको ग्रेडिङ कार्यक्रममा शिध्ददेबी बिद्या मन्दिर बिद्यालयका ७० जना र कुडिडाँडा डोजोका ३५ जना गरी जम्मा १०५ जनाको खेलाडीको ग्रेडिङ सम्पन्न भएको करातेका अन्तरराष्ट्रिय प्रशिक्षक योगेश चाम्लिङले बताउनु भयो ।

ग्रेडिङ कार्यक्रममा गाउपालिका अध्यक्ष मणिकुमार स्याङबो, रोङ ३ का वडा अध्यक्ष मात्रिका बराल, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष खगेन्द्र बास्तोला सदस्य राजन राई लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
ग्रेडिङ कार्यक्रम कुटिडाडा कुटिडाँडा डोजोका अध्यक्ष रोहितकुमार गुरुङको अध्यक्षतामामा सम्पन्न भएको थियो । कार्यक्रममा खेलाडी प्रशिक्षक तथा अभिभावकको उल्लेखनीय उपस्थिति रहेको थियो । गणेश अर्याल, पूर्वाञ्चल दैनिक

TOP