जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

सरस्वती मा. बि.मा देउसीको रकलेले बिद्यालयमा मन्दिर निर्माण गरिने

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
सरस्वती मा. बि.मा देउसीको रकलेले बिद्यालयमा मन्दिर निर्माण गरिने

रोङ: इलामको रोङ गाउँपालिका वडा न.ं ६ को सरस्वती माध्यमिक बिद्यालय देउसीभैलो कार्यक्रमबाट संकलित दानबाट बिद्यालयमा सरस्वतीको मन्दिर निर्माण गरिने भएको छ ।बिद्यालयले तिहारमा मन्दिर निर्माणका लागि देउसीभैलो संचालन गरेकोमा एक लाख एक हजार चार सय सढ्चालिस रुपैयाँ नगद र निर्माण सामग्री सकलन गरेको थियो । उक्त रकमबाट बिद्यालयमा मन्दिर निर्माण गर्न लागिएको बिद्यालयका प्रधानाध्यापक गोविन्द पौडेलले जानकारी दिनु भयो । पाँच हजार माथिका दाताको स्वेच्छामा शिलालेखमा नाम लेखिने भएको छ ।
मन्दिर निर्माणको लागि बसेको बिद्यालय ब्यवस्थापन समिति,शिक्षक अभिभावक सघ र सरोकार राख्ने अभिभावको भेलाले मन्दिर निर्माण स्थलको छनौट गरी अपुग कमको लागि रोङ गाउपालिका संगको लागत साझेदारीको प्रस्ताव गर्ने ,स्वेच्छिक दाता र पुर्व बिद्यार्थी,पुर्व शिक्षक सग समन्वय गरेर अनुरोध गरी आगामी बसन्त पञ्चमीका दिन उद्घाटन गर्ने लक्ष्य साथ मन्दिर निर्माण प्रकृया अगाडी बढाईने बि ब्या स अध्यक्ष प्रेम साङपाङ राईले बताउनु भयो ।

TOP