जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

सूर्योदयमा सवारी दुर्घटना न्यूनिकरण सचेतना कार्यक्रम सम्पन्न

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
सूर्योदयमा सवारी दुर्घटना न्यूनिकरण सचेतना कार्यक्रम सम्पन्न

फिक्कल: इलामको सूर्योदय नगरपालिकामा शनिबार सवारी दुर्घटना न्यूनिकरण सचेतना कार्यक्रम सम्पन्न भएको छ । सूर्योदय नगरपालिकाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय इलाम र इलाका प्रहरी कार्यालय पशुपतिनगरको सहकार्यमा वारी दुर्घटना न्यूनिकरण सचेतना कार्यक्रम सम्पन्न भएको हो।
सूर्योदय नगर क्षेत्र अन्तर्गत चल्ने सवारी साधनका धनी तथा चालक र सवारी व्यवसायसंग आबद्ध संघ–संस्थाका प्रतिनिधि तथा पदाधिकारीलाई सवारी समेतना कार्यक्रम सम्पन्न गरीएको सूर्योदय नगरपालिकाका योजना अधिकृत खेमराज राईले जानकारी दिनु भयो ।
नगरको शुसासन बिकास समितिका संयोजक सोनाम छिरिङ लामाको अध्यक्षता तथा सूर्योदय नगरपालिका इलामका नगर प्रमुख रणबहादुर राई प्रमुख आतिथ्यता मा सम्पन्न कार्यक्रमा इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी नायव निरीक्षक जीवन कुमार कार्कीले प्रशिक्षण दिनु भएको थियो । चाडपर्वलाई लक्षित एक दिने “सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक सचेतना” कार्यक्रम सम्पन्न गरिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनु भयो ।
नगर भित्र संचालित तीन पाङ्ग्रे सवारी(अट्टो) तथा भेनका सवारी चालकको सहभागीता रहेको कार्यक्रममा सहभागीले बिभिन्न जिज्ञासा राखेका थिए ।

TOP