प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

इलामको माई नगरपालिकामा खोलाले बगाएका लिम्बुको उद्दार

  • प्रकाशित मितिः June 10, 2026
  • हाम्रो पालिका
इलामको माई नगरपालिकामा खोलाले बगाएका लिम्बुको उद्दार

फिक्कल: इलामको माई नगरपालिकामा खोलाले बगाएका एक ब्यक्तिको उद्दार गरीएको छ । लगातारको बर्षाका कारण बाढी आएको स्थानीय सेतु खोलाले बगाएका ६८ बर्षीय मैतराज लिम्बुको उद्दार गरीएको हो । खोला तर्ने क्रममा बगाएका लिम्बुको स्थानीय र प्रहरीले उद्दार गरी दानाबारीमा प्राथमिक उपचार गरी थप उपचारका लागि प्रादेशिक अस्पताल झापा लगिएको जिल्ला प्रहरी प्रमुख (एसपी) प्रभु ढकालले जानकारी दिनु भयो । लगातारको बर्षाका कारण इलामको माइ, जोगमाई, देउमाई पुवामाई सहित साना खोलामा समेत पानीको सतह बढेर जोखीम बढ्न थालेको छ ।

 

TOP