जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

सूर्योदयमा माध्यमिक तह स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

  • प्रकाशित मितिः September 23, 2026
  • हाम्रो पालिका
सूर्योदयमा माध्यमिक तह स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

फिक्कल: सूर्योदय नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको बाह्र महिना बाह्र कार्यक्रम अन्तर्गत माध्यमिक तह स्तरीय हाजिरी जवाफ प्रतियोगिता आज सम्पन्न भएको छ ।
२९ वटा सामुदायिक तथा संस्थागत विद्यालय मध्ये विभिन्न ४ केन्द्र विद्यालयमा भएको छनोट प्रतियोगितामा प्रथम र द्वितीय स्थान हासिल गरि कार्यक्रममा सहभागी ८ विद्यालय बिच भएको हो ।
प्रतिस्पर्धामा जनक माध्यमिक विद्यालय प्रथम, इभरल्याण्ड इन्टरनेशनल एकाडेमी द्वितीय र करफोक विद्यामन्दिर माध्यमिक विद्यालयले तृतीय स्थान हासिल गर्न सफल भएका छन् । उक्त हाजिरी जवाफ प्रतियोगिता जेनेरल राउण्ड, बहुवैकल्पिक प्रश्नोतर, ¥यापिड फायर, मेमोरी टेष्ट र भिजुअल राउण्ड गरी ५ चरणमा सञ्चालन भएको थियो । कार्यक्रममा बिजेतालाई नगर प्रमुख रणबहादुर राईले प्रमाणपत्र तथा पुरस्कार बिवरण गर्नु भएको थियो ।

TOP