जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

इलामको माईजोगमाई ६ प्याङ्गमा डा.गोविन्द केसीद्वारा ३८५ जनाको उपचार

  • प्रकाशित मितिः April 15, 2026
  • हाम्रो पालिका
इलामको माईजोगमाई ६ प्याङ्गमा डा.गोविन्द केसीद्वारा ३८५ जनाको उपचार

इलामको माईजोगमाई गाउँपालिका वडा नं.६,प्याङ्गमा वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा.गोविन्द के।सीद्वारा तीन दिवसीय उपचार सेवा सम्पन्न भएको छ । माईजोगमाईको वडा नं.६ मा आएर डा. केसीले पहिलो दिन ७० जना बिरामीलाई सेवा दिनु भएको थियो भने दोस्रो दिन ११५ जना र बिहिबार तेस्रो दिन २०० जना गरी जम्मा ३८५ जना विरामीले सेवा लिएका थिए ।
आफ्नो पालिकामा आएर सेवा दिनु भएकोमा गाउँपालिका अध्यक्ष कुश वहादुर थेवे , उपाध्यक्ष प्रविना राई लगायतले डा. गोविन्द के.सीलाई धन्यवाद ब्यक्त गर्नु भयो साथै यसरी सेवा दिन पाएकोमा आफु खुसी भएको डा. गोविन्द केसीले बताउनु भयो ।

TOP