जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

इलामको सोयाङका रामकुमार श्रेष्ठ पाँचदिन देखि बेपत्ता

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
इलामको सोयाङका रामकुमार श्रेष्ठ पाँचदिन देखि बेपत्ता

फिक्कल: इलामको माईजोगमाई गाउँपालिका वडा नंबर ५ सोयाङका राम कुमार श्रेष्ठ बिगत पाँच दिन देखि बेपत्ता हुँनु भएको छ ।
५७ बर्षीय श्रेष्ठ बेपत्ता हुनु भए पछि सबै तिर खोजी भैरहेको पारिवारीक श्रोतले जानकारी दिएको छ ।
शुक्रबार बेलुका खाना खाएर सुत्नु भएका श्रेष्ठ शनिबार बिहान परिवारका सदस्यलाई केहि जानकारी नदिई घरबाट हिड्नु भएको थियो । परिवारले गाउँमा बुझदा कतै फेला नपारेपछि उक्त दिन नै इलाका प्रहरी कार्यालय नयाँबजारमा खोजी कार्यका लागि निवेदन दिएको जनाएको छ ।
प्रहरी सहित स्थानीयले त्यस क्षेत्रका गाउँ , जंगल सबै ठाउमा खोजी गरीसकेको छ । श्रेष्ठका आफन्त(सालो)मणिकुमार श्रेष्ठले सबैलाई खोजी कार्यमा सहयोग गरिदिन आग्रह गर्नु भयो । माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुश बहादुर थेवेले हराएका श्रेष्ठको खोजीका लागि पालिकाले समेत पहल गरीरहेको जानकारी दिनु भयो ।

 

TOP