प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

माईजोगमाईमा दुर्त प्रतिकार्य कार्यशाला सम्पन्न

  • प्रकाशित मितिः October 11, 2026
  • हाम्रो पालिका
माईजोगमाईमा दुर्त प्रतिकार्य कार्यशाला सम्पन्न

फिक्कल: इलामको माईजोगमाई गाउँपालिकामा एक दिवसीय दुर्त प्रतिकार्य तथा आपत्कालीन चिवकत्सकीय समूह परिचालन सम्बन्धी कार्यशाला सम्पन्न भएको छ ।
स्वस्थ्य मन्त्रालय कोशी प्रदेशको आयोजनामा दुर्त प्रतिकार्य तथा आपत्कालीन चिवकत्सकीय समूह परिचालन सम्बन्धी निर्देशिका २०७९ बमोजिम स्थानिय दुर्त प्रतिकार्य समिति तथा स्थानिय द्रुत प्रतिकार्य सम्बन्धी कार्यशाला सम्पन्न हो । माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रविना राई , प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेत , वडा न.ं १ का वडाध्यक्ष याम कुमार कार्की , वडा नं. २ का वडाध्यक्ष डम्बर बहादुर सुवेदी , वडा नं. ३ का वडाध्यक्ष राम घिमिरे, स्वस्थ्य मन्त्रालय कोसी प्रदेशका प्रकाश कार्की , विश्व स्वस्थ्य संगठनका डा.सागर पौडेल माईजोगमाईमा कार्यरत स्वस्थयकर्मी स्वयमसेविकाको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन स्वस्थ्य शाखा प्रमुख राम शंकर देवले गर्नु भएको थियो ।

TOP