जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

सूर्योदयमा कृषि एम्बुलेन्स

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
सूर्योदयमा कृषि एम्बुलेन्स

फिक्कल: सूर्योदय नगरपालिकाले कृषि उपजलाई बजारीकरणमा सहजता ल्याउन कृषि एम्बुलेन्स बितरण गरेको छ । नगरले स्थानीय स्तरमा उत्पादन भएको कृषि उपजलाई बजार सम्म लैजानका लागि सहजता ल्याउन पशुपतिनगरमा रहेको साना किसान सहकारी संस्थालाई कृषि एन्वुलेन्स हस्तांतरण गरेको हो ।
८० प्रतिशत अनुदान नगरपालिकाबाट र २० प्रतिशत लागत साझेदारी सहकारी संस्थाको रहेको नगरको आर्थिक बिकास समितिका संयोजक देवेन्द्र शर्माले जानकारी दिनु भयो । नगरको १९ लाख ७५ हजार रुपियाँ र वाँकी साना किसान सहकारी संस्थाको गरी २५ लाखको लागतमा कृषि एम्बुलेन्स खरिद गरीएको संयोजक शर्माले जानकारी दिनु भयो । कृषि एम्बुलेन्स बितरणले सूर्योदय नगरपालिका वडा नं. २ र ३ का किसानलाई सहजता भएको नगरले जनाएको छ ।
सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईले कृषि एम्बुलेन्स वितरणले साना किसान सहकारीका सदस्यलाई आफूले उत्पादन गरेको कृषि बस्तु बजारमा सहज, सरल र कम खर्चमा ढुवानी गर्न मद्दत पुग्ने बताउनु भयो । उहाले भन्नु भयो‘उत्पादन भएको कृषि उपज सहज तरीकाले बजार पु¥र्याउने लक्ष्य नगरको हो ।’
यस अघि नगरले २७२ जना किसानलाई चिया टिप्ने हाते मेसीन र १६ जना किसानलाई हाते टयाक्टर बितरण गरेको थियो । ५० प्रतिशत अनुदानमा बितरण गरीएको चिया टिप्ने हाते मेसीनमा नगरले ८० लाख लगानी गरेको छ ।

TOP