प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

माईजोगमाईमा लिम्बू जातिको च्याबुङ प्रशिक्षण (फोटो फिचर)

  • प्रकाशित मितिः October 14, 2026
  • हाम्रो पालिका
माईजोगमाईमा लिम्बू जातिको च्याबुङ प्रशिक्षण (फोटो फिचर)

नयाँबजार: माईजोगमाई गाउँपालिकामा रहेका लिम्बू जातिको जातिय संस्था किरात याक्थुम चुम्लुङ गाउँ कार्य समितिद्वारा आयोजित १ महिने च्याबुङ् (केलाङ) प्रशिक्षणको समापन भएको छ ।
कार्यक्रम किरात याक्थुम चुम्लुङ माईजोगमाई गाउँपालिका कमिटिको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम अध्यक्ष तुल बहादुर चेमजोङको अध्यक्षता तथा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आथित्यता साथै माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईको विशेष आथित्यता तथा वडा नं १ का वडाध्यक्ष याम कुमार कार्की ,कार्यपालिका सदस्य धनलक्ष्मी सोङ्मी ,वडा सदस्य भक्त चेमजोङ , विभिन्न जनजाति महासंघका प्रतिनिधि, सुरक्षाकर्मी लगायतको उपस्थितिमा कार्यक्रम समापन भएको थियो। प्रशिक्षणमा किरात याक्थुम चुम्लुङ जिल्ला समिति सदस्य चम्पासिङ तामलिङले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा स्वगत मन्तब्य डम्बर चेमजोङले राख्नुभएको थियो भने कार्यक्रमको संचालन मनोज लिम्बुले गर्नुभएको थियो ।

कार्यक्रमका झलक तस्विरमा

TOP