प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

रतुवा खोलाले जिप बगाउँदा २ जनाको मृत्यु

  • प्रकाशित मितिः October 11, 2026
  • हाम्रो पालिका
रतुवा खोलाले जिप बगाउँदा २ जनाको मृत्यु

इलाम: इलामको चुलाचुली स्थित रतुवा खोलामा जिप डुब्दा दुई जनाको मृत्यु भएको छ। खोलामा डुबेका अन्य चार जनाको उद्धार गरीएको छ । मृत्यु हुनेमा माङसेबुङ ५ की ३२ बर्षीय सर्मीला वनेम पाmगो र माङसेबुङ तीनका तीन बर्षीय नियन नेम्वाङ रहनु भएको इलामका प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिनु भयो ।
सुनसरीको धरानबाट इलामको माङ्सेबुङको लारुम्बा जादै गरेको लु १ ज ९४९१ नम्बरको बोलेरो जिप खोला तर्ने क्रममा चुलाचुली ५ को रतुवा खोलामा सोमबार साझ डुबेको थियो । गाडी डुबे पछि अतालिएर खोलामा डुबेका मध्ये चार जनाको उद्दार गरीएको छ । मृतक मध्ये सर्मीलाको शब पोष्टमार्टमका लागि दमक लगिएको छ भने नियनको शब सडकको ठेकेदार आए पछि मात्र उठाईने भएको् छ । महालक्ष्मी किरातेश्वर कम्पनीले सडक कालोपत्रे गर्ने क्रममा सडक बन्द गराएर खोलाबाट सवारी संचालन गरीदै आएको थियो । दुर्घटना पछि सडक खुल्ला गरीएको छ ।

‘

 

TOP