प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

करेन्ट लागेर माई नगरपालिकाका शक्तिकुमार राईको मृत्यु

  • प्रकाशित मितिः June 16, 2026
  • हाम्रो पालिका
करेन्ट लागेर माई नगरपालिकाका शक्तिकुमार राईको मृत्यु

इलाम: इलामको माई नगरपालिका–६ मा करेन्ट लागेर शक्तिकुमार राईको मृत्यु भएको छ । काबेली करिडोरको ट्रान्सफर्मर जडान गर्ने क्रममा करेन्ट लाग्दा माई नगरपालिका ६ का ३१ वर्षीय शक्तिकुमार राईको हो ।हिजो बेलुका ७ बजेतिर करेन्ट लागेर घाइते भएका राईलाई उपचारका लागि माई अस्पताल लगिएको थियो ।उपचारका क्रममा उनको मृत्यु भएको इलामका डिएसपी प्रकाश जबेगूले जानकारी दिनु भयो । राईले ज्यालामा करिडोरको काम गर्ने गरेका थिए ।

TOP