जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण जीवनशैली फिक्कलमा ‘क्यान्सर सचेतना’ कार्यक्रम सम्पन्न पालिका विशेष सूचना
Hamropalika menu advertisement

प्रदेश १ का १५९ प्रहरीसहित देशभर एक हजार ७३५ जनामा कोरोना संक्रमण

  • प्रकाशित मितिः September 12, 2026
  • हाम्रो पालिका
प्रदेश १ का १५९ प्रहरीसहित देशभर एक हजार ७३५ जनामा कोरोना संक्रमण

काठमाडौँ: प्रहरी मुख्यालयमा कोरोना संक्रमितको संख्या फेरि एकाएक बढेको छ । पछिल्लो तीन दिनमा प्रहरी मुख्यालयमा सय संक्रमित थपिएका हुन् ।

काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमित प्रहरीको संख्या बढ्दै गएको छ । काठमाडौं उपत्यकामा ९७३ सहित एक जार ७ सय ३५ सक्रिय संक्रमित छन् ।

प्रहरी प्रधान कार्यालयमा कार्यरत २१० र काठमाडौं उपत्यकाका ७६३ जना सक्रिय संक्रमित छन् ।

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा १५९, प्रदेश २ मा १०८, वाग्मती प्रदेशमा १७०, गण्डकीमा ९४, प्रदेश ५ मा ११८, कर्णाली प्रदेशमा ३४ र सुदूरपश्चिम प्रदेशमा ७९ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।

TOP