जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण जीवनशैली फिक्कलमा ‘क्यान्सर सचेतना’ कार्यक्रम सम्पन्न पालिका विशेष सूचना
Hamropalika menu advertisement

अन्तु महोत्सव आजबाट शुरु

  • प्रकाशित मितिः September 12, 2026
  • हाम्रो पालिका
अन्तु महोत्सव आजबाट शुरु

फिक्क्ल : सूर्योदय नगरपलिकाको अन्तुमा आजबाट अन्तु महोत्सव शुरु हुदै छ । आयोजक समितिका संयोजक नगर उपप्रमुख दुर्गा कुमार बरालले व्यवस्थापकीय पक्ष, सुरक्षा, आवश्क संरचना लगायत सबै तयारी पुरा भई अव कार्यक्रम शुरु हुने जानकारी दिनु भयो ।
स्थानीय उत्पादन र मौलिक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ वर्षको अवसरमा आगामी वैशाख १ सम्म ‘अन्तु पर्यटन महोत्सव २०८१’ को आयोजना गरिएको हो । स्थानिय रैथाने उत्पादन र मौलिक संस्कृतिको प्रदर्शन गरेर आगन्तुकलाई चिनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको बरालले बताउनुभयो । महोत्सवका अवसरमा ‘दोस्रो सूर्योदय आइडलको ग्रान्ड फिनाले’ गरिने छ । महोत्सव समापन गर्न १५ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ । महोत्सव अवधिभर करिब दश हजार पर्यटक भित्रिने अपेक्षा राखिएको छ । महोत्सवमा स्थानिय विभिन्न जातजातिका खानाका परिकार, चिया, दुधका परिकार कृषि उत्पादन कलात्मक सिपले बनाइएका बस्तु लगायतका स्टल रहेको आयोजक समितिले जानकारी दिएको छ । महोत्सवमा कलकारको सांगितिक प्रस्तुति रहने छ ।

TOP