जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

बिज्ञान शिक्षक समाज सूर्योदयको अध्यक्षमा सफल राई

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
बिज्ञान शिक्षक समाज सूर्योदयको अध्यक्षमा सफल राई

फिक्क्ल: बिज्ञान शिक्षक समाज सूर्योदयले सफल राईको अध्यक्षतामा नगर कार्य समितिको गठन गरेको छ । बिज्ञान शिक्षक समाज सूर्योदयका नगर संयोजक अनिल आचार्यको संयोजकत्वमा भएको बिज्ञान शिक्षकको भेलाले नर्वदा कल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा बिज्ञान शिक्षक सफल राईको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा आत्माराम तिवारी,( हिमालय मा वि ), सचिवमा दिपेन्द्र आचार्य(कृष्णाश्रम मा बि), सहसचिवमा सविन नेपाल (बिरेन्द्र मा बि) र कोषाध्यक्षमा सुष्मा सापकोटा (समाल्बुङ मा बि) रहुन भएको छ ।समितिको सदस्यमा करिस्मा सापकोटा, ,लक्ष्मी प्रसाद ढुङ्गेल, अनुप गुरुङ, सुमन राई , लोकेन्द्र तामाङ , गोपाल बस्नेत, निर्मल खड्का , इशा श्रेष्ठ, उज्वल खतिवडा दिपेश पाण्डे, अभिशेक तामाङ, मदन घिमिरे , ललिता दाहाल र बिरेन्द्र कुमार साह रहनु भएको छ ।
प्रदेश प्रतिनिधि र सल्लाहकार समितिको जिम्मेवारी तोक्न भने बाँकी रहेको अध्यक्ष राईले जानकारी दिनु भयो ।

TOP