जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

माईजोगमाईमा आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी अभिमुखीकरण सम्पन्न

  • प्रकाशित मितिः April 18, 2026
  • हाम्रो पालिका
माईजोगमाईमा आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी अभिमुखीकरण सम्पन्न

फिक्कल:  इलामको माईजोगमाई गाउँपालिकामा ३ दिवसीय आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रम माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको अध्यक्षतामा समापन भएको हो । कार्यक्रममा माईजोगमाई गाउँपालिकाका ६ वटै वडाका वडाध्यक्ष कार्यपालिका सदस्य ,वडा सदस्य , वडा सचिव बिषयगत शाखाका शाखा प्रमुख कर्मचारी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका जर्नादन कट्टेल र दुर्गादेवी निरौलाले सहजीकरण गर्नुभएको थियो ।अभिमुखी कार्यक्रम समापन सगै माईजोगमाई गाउँपालिकाको लागि निर्माण भएको आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका प्रशिक्षण प्रतिष्ठानले आजनै माईजोगमाई गाउँपालिकालाई हस्ताणतरण गरेको छ ।

TOP