प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

माईजोगमाई गाउँपालिकाको १५ औं गाउँसभा सम्पन्न

  • प्रकाशित मितिः June 10, 2026
  • हाम्रो पालिका
माईजोगमाई गाउँपालिकाको १५ औं गाउँसभा सम्पन्न

फिक्क्ल : इलामको माईजोगमाई गाउँपालिकाको १५ औ गाउँसभा सम्पन्न भएको छ । १ करोड २८ लाख ५० हजारको बिभिन्न शिर्षकमा बजेट स्वीकृत गर्दै माईजोगमाई गाउँपालिकाको १५ औ गाउँसभा आज सम्पन्न भएको हो ।
माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुश बहादुर थेवेको सभाध्यक्षमा माईजोगमाई गाउँपालिकाको सभाहलमा गाउँपालिकाको १५ औ गाउँसभा सम्पन्न गर्दै गाउँपालिकाको कर्मचारी प्रोत्साहन ऐन २०८० समेत गाउँसभाबाट पास भएको छ ।

TOP