जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

सूर्योदयको पुन्य स्मारिका आधारभूत बिद्यालयलाई सापकोटा परिवारको ५ लाख बढी सहयोग

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
सूर्योदयको पुन्य स्मारिका आधारभूत बिद्यालयलाई सापकोटा परिवारको ५ लाख बढी सहयोग

फिक्क्ल : इलामको सूर्योदय नगरपालिका ११ को पुण्य स्मारिका आधारभूत बिद्यालयलाई एक परिवाले गरिब तथा जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति तथा उत्कृष्ट शिक्षक पुरस्कार कोष स्थापनाका लागि पाँच लाख बढी रकम सहयोग गरेको छ ।
बिद्यालयलाई सूर्योदय १२ घर भई हाल बिर्तामोड निवासी भरत सापकोटा तथा उहाको परिवारले उहाका स्व. बुबा तथा आमाको स्मृतिमा बिद्यालयमा आएर पाँच लाख एक हजार एक सय १५ रुपैयाँँ हस्तान्तरण गरेको हो।
प्राप्त रकबाट बर्षेनी प्रदान गर्ने गरी बिद्यालयमा गरिब तथा जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति तथा उत्कृष्ट शिक्षक पुरस्कारका लागि कोष स्थापना गरीने बिद्यालयका प्रधानाध्यापक डिल्लीराम पौडेलले जानकारी दिनु भयो । अंग्रेजी माध्यममा कक्षा ८ सम्म पढाई हुँदै आएको उक्त बिद्यालयमा हाल २२५ जना बिद्यार्थी अध्ययनरत रहेका छन् । पुन्य स्मारिका सूर्योदयको उत्कृष्ठ पठनपाठन गराउने बिद्यालयमा पर्दछ ।

TOP