जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

नेपाली काग्रेसद्धारा सहिद श्रेष्ठको शालिकमा माल्यार्पण

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
नेपाली काग्रेसद्धारा सहिद श्रेष्ठको शालिकमा माल्यार्पण

फिक्कल: नेपाल काग्रेस सूर्योदय नगर समितिले सहिद दिवसको अवसरमा स्वर्गीय प्रजातान्त्रिक योद्धा सन्तबहादूर श्रेष्ठ अशोकको सालिकमा माल्यार्पण गरेको छ । नेपाली काग्रेस केन्द्रिय समितिले शुरु गरेको समुदायमा काग्रेस अभियानको शुरुवातसँगै स्वर्गीय श्रेष्ठको सालिकमा माल्यार्पण सहित पुष्पगुच्छा अर्पण गरिएको थियो । त्यस्तै सूर्योदय नगरपालिका ९ निवासी स्वर्गीय नेपाल विद्यार्थी संघका नेता निरोज श्रेष्ठको समाधिस्थलमा पुगेर नेता तथा कार्याकर्ताले माल्र्यापण गरेका थिए ।
सहिद दिवसको अवसरमा आयोजित कार्यक्रममा संविधानसभा सदस्य टिकाराम लेप्चा, प्रदेश सभा सदस्य खगेस्वरी पौडेल , महासमिति सदस्य देउकुमारी कट्टेल, हरिप्रसाद लुइटेल, नेपाली काग्रेस इलाम क्षेत्र नम्बर १ का सचिव यमन लामा, पूर्व महासमिति सदस्य दिपक अधिकारीको उपस्थिति रहेको थियो ।

त्यसैगरी काग्रेस नेतृ अनिता श्रेष्ठ, पूर्व क्षेत्रीय सभापति भिष्म प्रधान, प्रदेशसभा नेपाली काग्रेस क्षेत्रीय समिति सदस्य सिता घिसिङ, शान्ता पौडेल, नगर सभापति जीवनकुमार नेपाल, उप सभापति रमेशकुमार प्रधानको उपस्थिति रहेको थियो । कार्यक्रममा सहिद परिवारका सदस्यहरु, सूर्योदय नगरपालिका भित्रका वडा सभापति, क्रियासिल सदस्यको उपस्थिति रहेको थियो ।

TOP