प्रथम रोङ खुल्ला भलिबलको फाईनलमा बुद्दशान्ति र माईजोगमाइ भिड्ने – Hamropalika
प्रदेश दलित पत्रकार संघ इलामको दोस्रो  अधिवेशन सम्पन्न, अध्यक्षमा बलराम बराइली अर्थ वाणिज्य सूर्योदय नगरपालिकाको चन्द्र खेल मैदानमा बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा महोत्सव जीवनशैली सूर्योदयमा कम्प्युटर हाड्वेयर तथा नेटवर्क निशुल्क तालिमको अवसर पालिका विशेष सूर्योदयमा कम्प्युटर हाड्वेयर तथा नेटवर्क निशुल्क तालिमको अवसर अर्थ वाणिज्य सूर्योदयमा निःशुल्क कुक तालिको अवसर जीवनशैली बन्दले मेची राजमार्ग र तमोर कोरिडोरमा यातायात ठप्प जीवनशैली सूर्योदयमा निःशुल्क कुक तालिको अवसर जीवनशैली इलामका पाँच पालिकाका जनप्रतिनिधिलाई तालिम जीवनशैली नयाँ बुलन्द अनलाइन पत्रकारिता पुरस्कार २०८१ बाट प्रकाश नेपाल पुरस्कृत खेलकुद माईजोगमाई अध्यक्ष कपको उपाधि सूर्योदयलाई
Hamropalika menu advertisement

प्रथम रोङ खुल्ला भलिबलको फाईनलमा बुद्दशान्ति र माईजोगमाइ भिड्ने

  • प्रकाशित मितिः May 19, 2024
  • hamro_palika

डाइमण्ड तिम्सिना: 
इलामको रोङ गाउँपालिका वडा नं ३ लसुनेमा संचालन भईरहेक‍ो खुल्ला भलिबल प्रतियोगिताको उपाधिका लागि बुद्दशान्ति झापा र माईजोजमाई इलाम भिड्ने भएका छन् ।
हिजो भएको पहिलो सेमिफाइनल खेलमा बुद्दशान्तिले ओसिस स्पोर्टिङ क्लबलाई ३-१सेट जितेर नतिजा आफ्नो पोल्टोमा पार्यो भने, दोस्रो भएको प्रतिस्पर्धात्मक सेमिफाइनलमा खेलमा माईजोगमाइ ईलामले मुनामदन एकेडेमी झापा लाई ३-२ को कठिन जित निकाल्दै बुद्दशान्ति संगको भेट पक्का गरेको हो।
खेल बेस्टअफ फाईभका आधारमा खेलाईएको थियो ।ओसिस स्पोर्टिङ क्लबले अघिल्लो चरणमा कुटिडाँडा भलिबल क्लब र दोस्रोमा प्युरे भलिबल क्लबलाई पाखा लगाउँदै सेमिफाइनल प्रवेश गरेको थियो। माइजोगमाई इलामले समूह चरणमा शान्तिपुर रोङ इलाम र मेलबोटे भलिबल क्लव ईलामलाई पाखा लगाउँदै सेमिफाइनल प्रवेश गरेको थियो। फाईनल खेल माघ १५ गते सोमबार बिबिध मनोरञ्जनात्मक कार्यक्रमका साथ सम्पन्न हुनेछ ।बिजेता टोलिले नगद ३५००० र मेडल ,प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपबिजेता हुने टिमले नगद २०००० मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

TOP