पालिका विशेष सूर्योदयमा एआई प्रविधिबाट ८ सय बढीको क्षयरोग परीक्षण जीवनशैली इलाम नगरपालिकामा संचालित घुम्ति शिविरबाट ५ सय बढीलाई सेवा जीवनशैली फिक्कलमा एआई एक्सरे प्रविधिबाट संचालित क्षयरोग पहिचान शिविरमा तीन सय बढीको परीक्षण कला / मनोरञ्जन फिक्कलमा भोली देखि माने क्याम मिनि मेला लाग्दै जीवनशैली फिक्कल–नयाँबजार सडक खण्डमा पर्ने मयुँको पुल तत्काल निर्माण गरिने पालिका विशेष फिक्कलमा AI प्रबिधि सहितको Digital X-ray मार्फत फोक्सो जाच शिबिर जीवनशैली अवलोकन भ्रमणको गन्तब्य बन्दै ऐतिहासिक गोर्खे बजार जीवनशैली इलामको देउमाई नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा खेलकुद माइजोगमाईअध्यक्ष कपः सूर्योदय क्वाटर फाइनल प्रवेश, आज २ खेल हुदै जीवनशैली सूर्योदयका कर्मचारीलाई एआई तालिम
Hamropalika menu advertisement

प्रथम रोङ खुल्ला भलिबलको फाईनलमा बुद्दशान्ति र माईजोगमाइ भिड्ने

  • प्रकाशित मितिः May 18, 2025
  • हाम्रो पालिका
प्रथम रोङ खुल्ला भलिबलको फाईनलमा बुद्दशान्ति र माईजोगमाइ भिड्ने

डाइमण्ड तिम्सिना: 
इलामको रोङ गाउँपालिका वडा नं ३ लसुनेमा संचालन भईरहेक‍ो खुल्ला भलिबल प्रतियोगिताको उपाधिका लागि बुद्दशान्ति झापा र माईजोजमाई इलाम भिड्ने भएका छन् ।
हिजो भएको पहिलो सेमिफाइनल खेलमा बुद्दशान्तिले ओसिस स्पोर्टिङ क्लबलाई ३-१सेट जितेर नतिजा आफ्नो पोल्टोमा पार्यो भने, दोस्रो भएको प्रतिस्पर्धात्मक सेमिफाइनलमा खेलमा माईजोगमाइ ईलामले मुनामदन एकेडेमी झापा लाई ३-२ को कठिन जित निकाल्दै बुद्दशान्ति संगको भेट पक्का गरेको हो।
खेल बेस्टअफ फाईभका आधारमा खेलाईएको थियो ।ओसिस स्पोर्टिङ क्लबले अघिल्लो चरणमा कुटिडाँडा भलिबल क्लब र दोस्रोमा प्युरे भलिबल क्लबलाई पाखा लगाउँदै सेमिफाइनल प्रवेश गरेको थियो। माइजोगमाई इलामले समूह चरणमा शान्तिपुर रोङ इलाम र मेलबोटे भलिबल क्लव ईलामलाई पाखा लगाउँदै सेमिफाइनल प्रवेश गरेको थियो। फाईनल खेल माघ १५ गते सोमबार बिबिध मनोरञ्जनात्मक कार्यक्रमका साथ सम्पन्न हुनेछ ।बिजेता टोलिले नगद ३५००० र मेडल ,प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपबिजेता हुने टिमले नगद २०००० मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

TOP