प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

इटहरीमा १२ वर्षीया बालिका बलात्कृत , घटना बाहिर ल्याए परिवार नै सिध्याउने धम्कि

  • प्रकाशित मितिः October 11, 2026
  • हाम्रो पालिका
इटहरीमा १२ वर्षीया बालिका बलात्कृत , घटना बाहिर ल्याए परिवार नै सिध्याउने धम्कि


इटहरी र सुनसरीको इटहरीमा १२ वर्षीया बालिकालाइ बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । इटहरी ५ पचरुखीमा डेरा गरेर बस्ने प्रतिक राई पक्राउ परेका हुन् । भोजपुर जिल्लाको षडानन्द नगरपालिका घर भएका राई इटहरी स्थित एक कलेजमा अध्यन्नरत छन् । गत मंगलबार १२ वर्षिया बालिकालाइ पैसा दिने प्रलोभन देखाएर बलात्कार गरेको बताइएको छ । घटनालाइ बाहिर ल्याए परिवार नै सिध्याने धम्कि दिएपछि बालिकाले घटना लुकाएकि थिइन ।

बालिकालाइ केहि दिन यता निरास देखेपछि परिवारका सदस्यले ललाइ फकाइ गरेर सोध्दा घटना बाहिरिएको थियो । घटना बाहिरिएपछि पिडित परिवारले दिएको किटानीको आधारमा राईलाइ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । घटनाबारे थप अनुशन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।पूर्वेली खबर बाट

TOP