प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

इलामको कोल्बुङमा बोलेरो दुर्घटना

  • प्रकाशित मितिः June 16, 2026
  • हाम्रो पालिका
इलामको कोल्बुङमा बोलेरो दुर्घटना

डाईमण्ड तिम्सिना: इलामको रोङ गाउँपालिकाको कोल्बुङ बोलेरो गाडी ब्रेक फेल भएर दुर्घटना भएको छ। ताप्लेजुङ देखि झापा हिँडेको गाडिआज दिउँसो २ वजे दुर्घटनामा परेको हो । १० जना यात्रु रहेका बोलेरोमा केहि यात्रु सामान्य घाईते भएका छन । घाईते मध्ये एक जनालाई ढाडमा समस्या भएका कारण झापा पठाईएको छ । दिउँसो दुर्घट्ना भएकाले स्थानीयले छिटो उद्दार गरेकाले मानबीय क्षति हुँन नपाएको स्थानीयले बताएका छन् ।

TOP