Hamropalika menu advertisement

माईजोगमाईमा रास्वपाको समिति चयन

  • प्रकाशित मितिः August 29, 2026
  • हाम्रो पालिका
माईजोगमाईमा रास्वपाको समिति चयन

इलामः राष्ट्रिय स्वतन्त्र पार्टी माईजोगमाई गाउँपालिकाको दोश्रो भेला सम्पन्न भएका छ । नयाँबजारमा बसेको मंगलबारको भेलाले बिरेन निरौलाको संयोजकत्वमा नौ सदसीय कार्य समिति चयन गरेको छ ।

पार्टीको जिल्ला संयोजक प्रकाश सापकोटा,प्रदेश सदसीय सोनाम नाङ्गेल काजी,प्रदेश विभाग संगठन सदस्य टीका ओडारी,निर्वाचन क्षेत्र समिति सदस्य दिपेन अधिकारी र सूर्योदय नगर सभापति रमेश भट्टराईको आतिथ्यता रहेको थियो ।

TOP