जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

सूर्योदय कांग्रेस उपसभापति अग्रवालद्धारा शैक्षिक सामग्री बितरण

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
सूर्योदय कांग्रेस उपसभापति अग्रवालद्धारा शैक्षिक सामग्री बितरण

फिक्कल: नेपाल कांग्रेस सूर्योदय नगरपालिकाका उपसभापति निर्मला कट्टेल अग्रवालले सूर्योदय नगरपालिका वडा न.ं १३ खानीभन्ज्याङ्गको ज्ञानोदय आधारभूत विद्यालयका बद्यार्थीलाई शैक्षिक सामग्री बितरण गर्नु भएको छ ।
शुक्रबार एक कार्यक्रमबा बिच बिद्यालयमा पुगेर उप सभापति अग्रवालले कपि , डटपेन, डायरी लगायत गरी ३० हजार मुल्य बराबरका शैक्षिक सामग्री बिद्यार्थीलाई बितरण गर्नु भएको हो । उक्त कार्यक्रममा वडा नं. १३ का पूर्व वडा अध्यक्ष धन बहादुर राई, बिद्यालयका प्रधानाध्यापक शुसिल पौडेल लगायतको उपस्थिितिमा अग्रवालले शैक्षिक सामग्री बितरण गर्नु भएको थियो ।
अग्रवालले भौगोलिक विकटता, न्यून श्रोत साधन अनेकौं चुनौतीको बिच बालबालिकाको उज्ज्वल भविष्यको लागि लागि परेको बिद्यालयका बिद्यार्थीलाई सहयोग गर्न पाउदा खुसी लागेको बताउनु भयो । बिद्यालयका प्रधानाध्यापक पौडलले प्राप्त शैक्षिक सामग्रीले बिद्यालय र बिद्यार्थीलाई राहत मिलेको बताउनु भयो ।अग्रवालले उक्त स्थानमा निर्माणाधीन सरस्वती मन्दिरलाई पनि सहयोग गर्नु भएको छ ।

TOP