जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

इलामको जौबारीमा रेडपान्डा मृत भेटियो

  • प्रकाशित मितिः April 16, 2026
  • हाम्रो पालिका
इलामको जौबारीमा रेडपान्डा मृत भेटियो

इलाम: इलामको सन्दकपुर गाउँपालिका- ५ स्थित जौबारीमा रेडपान्डा मृत अवस्थामा भेटिएको छ । गैरीबास रोड छेउ बृक्षारोपण क्षेत्रको फेन्सिङ तारबारको छेउमा अन्दाजी डेढ वर्षको पोथी रेडपान्डा मृत भेटिएको हो ।

मृत अवस्थामा फेला परेकोको रेडपान्डालाई सन्दकपुर गाउँपालिका पशु सेवा शाखा, सन्दकपुर सव डिभिजन देउराली, चोयाटार सामुदायिक बन उपभोक्ता समिती, हिले र जौबारी प्रहरी चौकिको रोहवरमा शव परिक्षणको लागि भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलाम पठाइएको पशु शाखा प्रमुख सविन भट्टराईले जानकारी दिए ।

TOP