प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

रोङको सरस्वती माबिमा रक्तदान

  • प्रकाशित मितिः June 16, 2026
  • हाम्रो पालिका
रोङको सरस्वती माबिमा रक्तदान

रोङ: रोङ गाउँपालिको वडा नं. ६ मा रहेको सरस्वती माध्यमिक बिद्यालयमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  रोङ गाउँपालिका वडा न ६ को सरस्वती माध्यामिक बिद्यालयमा क्रियाशिल रहेको जुनियर रेडक्स सर्कलको आयोजना र नेपाल रेडक्रस सोसाईटि हासपोखरी उपशाखाको समन्वयमा भएको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका हुन् ।
प्रत्येक शुक्रवारलाई सृजनात्मक शुक्रवार बनाउन वालसहभागिता कार्यक्रम गर्ने गरेको बिद्यालयमा भएको रक्तदान कार्यक्रममा गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्वो,वडा न.ं ६ का अध्यक्ष सत्यम राई चौरासे,प्रधानाध्यापक गोबिन्द पौडेल,बिब्यास अध्यक्ष प्रेम साङपाङ लगायतले रगतदान गरेका थिए ।
जुरेस सभापति बिन्या प्रधानको अध्यक्षतामा भएको कार्यक्रम गाउँपालिका अध्यक्ष मनिकुमार स्याङवोले उद्घाटन गर्नु भएको थियो ।गाउँपालिका अध्यक्ष स्याङ्वो,वडाध्यक्ष चौरासे हासपोखरी उपशाखा अध्यक्ष नेत्र पोखरेलले शुभकामना दिनु भएको थियो ।

TOP