सूर्योदय ३ का चित्र सुब्बाको गाई गोठमा आगलागी – Hamropalika
जीवनशैली इलामको आईतबारेमा आजदेखि आदिवासी जनजाति साँस्कृतिक तथा खाना महोत्सव हुदै पर्यटन रोङ उद्योग वाणिाज्य संघद्वारा आयोजित रोङ प्रथम पर्यटन महोत्सवको आयव्यय सार्वजनिक प्रदेश नेपाल महिला संघ इलाम क्षेत्र नं.१ को सपथ ग्रहण कार्यक्रम सम्पन्न Uncategorized नेपाल महिला संघ इलाम क्षेत्र नं.१ को सपथ ग्रहाण कार्यक्रम सम्पन्न जीवनशैली माइजोगमाइका अपाङ्गता भएका ब्यक्तिलाई घरमै स्वास्थ्य परीक्षण सहित परिचय पत्र हस्तान्तरण पर्यटन बिश्व वातावरण दिवसमा सूर्योदयमा सरसफाई पालिका विशेष रतुवा खोलाले जिप बगाउँदा २ जनाको मृत्यु प्रदेश नेपालमा मनसुन भित्रिँदै अर्थ वाणिज्य इलामको पर्यटन प्रवर्धन गर्न पर्यटन कार्यालयको पहल जीवनशैली सूर्योदय नगर वाल सञ्जालको पुर्नगठन
Hamropalika menu advertisement

सूर्योदय ३ का चित्र सुब्बाको गाई गोठमा आगलागी

  • प्रकाशित मितिः June 14, 2024
  • hamro_palika

फिक्कल:  सूर्योदय नगरपालिका ३ को रुङसुङका चित्र सुब्बाको गाई गोठमा गए राती आगलागी भएको छ । आगलागीबाट पशुचौपया र मानबिय इाती नभए पनि गोठमा राखीएको काठ सहित गोठ जलेर नष्ट भएको हो । आगलागिबाट ३ लाख बराबरको क्षती भएको सूर्योदय नगरपालिकाका नगर प्रहरी सन्जीब कार्कीले जानकारी दिनु भयो । नगर प्रहरी, नेपाल रेडक्रस सोसाईटी फिक्कल शाखा, स्थानीयले नगरको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए । आगोलागी शुरु भए पछि गोठमा रहेका गाईलाई अन्यत्र सारिएको थियो । आगोलागीको कारण भने खुलेको छैन ।

 

TOP