पालिका विशेष सूर्योदयमा एआई प्रविधिबाट ८ सय बढीको क्षयरोग परीक्षण जीवनशैली इलाम नगरपालिकामा संचालित घुम्ति शिविरबाट ५ सय बढीलाई सेवा जीवनशैली फिक्कलमा एआई एक्सरे प्रविधिबाट संचालित क्षयरोग पहिचान शिविरमा तीन सय बढीको परीक्षण कला / मनोरञ्जन फिक्कलमा भोली देखि माने क्याम मिनि मेला लाग्दै जीवनशैली फिक्कल–नयाँबजार सडक खण्डमा पर्ने मयुँको पुल तत्काल निर्माण गरिने पालिका विशेष फिक्कलमा AI प्रबिधि सहितको Digital X-ray मार्फत फोक्सो जाच शिबिर जीवनशैली अवलोकन भ्रमणको गन्तब्य बन्दै ऐतिहासिक गोर्खे बजार जीवनशैली इलामको देउमाई नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा खेलकुद माइजोगमाईअध्यक्ष कपः सूर्योदय क्वाटर फाइनल प्रवेश, आज २ खेल हुदै जीवनशैली सूर्योदयका कर्मचारीलाई एआई तालिम
Hamropalika menu advertisement

सूर्योदय ३ का चित्र सुब्बाको गाई गोठमा आगलागी

  • प्रकाशित मितिः May 18, 2025
  • हाम्रो पालिका
सूर्योदय ३ का चित्र सुब्बाको गाई गोठमा आगलागी

फिक्कल:  सूर्योदय नगरपालिका ३ को रुङसुङका चित्र सुब्बाको गाई गोठमा गए राती आगलागी भएको छ । आगलागीबाट पशुचौपया र मानबिय इाती नभए पनि गोठमा राखीएको काठ सहित गोठ जलेर नष्ट भएको हो । आगलागिबाट ३ लाख बराबरको क्षती भएको सूर्योदय नगरपालिकाका नगर प्रहरी सन्जीब कार्कीले जानकारी दिनु भयो । नगर प्रहरी, नेपाल रेडक्रस सोसाईटी फिक्कल शाखा, स्थानीयले नगरको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए । आगोलागी शुरु भए पछि गोठमा रहेका गाईलाई अन्यत्र सारिएको थियो । आगोलागीको कारण भने खुलेको छैन ।

 

TOP