जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

सूर्योदयमा महिलालाई अचार बनाउने र नौमती बाजा बजाउने तालिम

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
सूर्योदयमा महिलालाई अचार बनाउने र नौमती बाजा बजाउने तालिम

फिक्कल: इलामको सूर्योदय नगरपालिकाका महिलालाई अचार बनाउने तालिम र नौमती बाजा बजाउने तालिम दिन थालिएको छ । सूर्योदय १० फिक्कलमा लाप्चा समुदायका महिलालाई मासुको अचार बनाउने तालिम शुरु गरिएको हो ।
तालिममा लाप्चा समुदाय अन्र्तगत वडा नं. ९ र १० का महिलालाई किरण शर्माले मासुको अचार बनाउने तालिम दिई रहनु भएको महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख तारा शेर्पाले जानकारी दिनु भयो ।
यस्तै सूर्योदय नौ मा महिला बालबालिका तथा समाज कल्याण शाखा र महिला सृजना सहकारी स्स्थाको आयोजनामा नौमती बाजा बनाउने १० दिने तालिम शुरु भएको छ । झापाका टीका सापकोटा प्रसाईं र तारा देबी आचार्यले प्रशिक्षण दिई रहनु भएको छ । शाखाले महिलालाई ब्यवसायिक बनाउन बिभिन्न तालिम कार्यक्रम संचालन गर्दै आएको छ ।

TOP