रोङमा अन्तर विद्यालय स्तरीय राष्ट्रपती रनिङ शिल्ड सम्पन्न – Hamropalika
प्रदेश दलित पत्रकार संघ इलामको दोस्रो  अधिवेशन सम्पन्न, अध्यक्षमा बलराम बराइली अर्थ वाणिज्य सूर्योदय नगरपालिकाको चन्द्र खेल मैदानमा बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा महोत्सव जीवनशैली सूर्योदयमा कम्प्युटर हाड्वेयर तथा नेटवर्क निशुल्क तालिमको अवसर पालिका विशेष सूर्योदयमा कम्प्युटर हाड्वेयर तथा नेटवर्क निशुल्क तालिमको अवसर अर्थ वाणिज्य सूर्योदयमा निःशुल्क कुक तालिको अवसर जीवनशैली बन्दले मेची राजमार्ग र तमोर कोरिडोरमा यातायात ठप्प जीवनशैली सूर्योदयमा निःशुल्क कुक तालिको अवसर जीवनशैली इलामका पाँच पालिकाका जनप्रतिनिधिलाई तालिम जीवनशैली नयाँ बुलन्द अनलाइन पत्रकारिता पुरस्कार २०८१ बाट प्रकाश नेपाल पुरस्कृत खेलकुद माईजोगमाई अध्यक्ष कपको उपाधि सूर्योदयलाई
Hamropalika menu advertisement

रोङमा अन्तर विद्यालय स्तरीय राष्ट्रपती रनिङ शिल्ड सम्पन्न

  • प्रकाशित मितिः May 19, 2024
  • hamro_palika

रोङ: अन्तर विद्यालय स्थानीय तह स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता २०८० श्री शान्ती निकेतन नमुना माध्यमिक बिद्यालय रोङ ३ कुटिडाँडाको खेल मैदानमा सम्पन्न भएको छ।
जसमा १२ स्वर्ण,२रजत र १ काँस्य सहित श्री शान्ती निकेतन नमुना माबि प्रथम,७ स्वर्ण,७ रजत र २ काँस्य सहित श्री शान्तिपुर माबि रोङ २द्वितीय र
४ स्वर्ण,२ रजत र २ काँस्य सहित श्री उमामहेश्वर माबि रोङ ५तृतीय भएको छ भने लगातर ३ बर्ष प्रथम स्थान हाँसिल गर्दै श्री शान्ती निकेतन नमुना माबि रोङ ३,कुटिडाँडाले रनिङ शिल्ड समेत हात पार्न सफल भएको छ।

TOP