प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

लागुऔषध सहित माई नगरपालिकाबाट एक जना पक्राउ

  • प्रकाशित मितिः October 11, 2026
  • हाम्रो पालिका
लागुऔषध सहित माई नगरपालिकाबाट एक जना पक्राउ

माई : इलामको माई नगरपालिकामा लागु औषध सहित एक जना पक्राउ परेका छन् । आईतवार राति १० बजे इलाम माई नगरपालिका वडा नं ३ चियावारी टोलमा प्रहरीको चेकजाँचमा सोही स्थान बस्ने अन्दाजी २५ वर्षीय सुदिप दनुवार ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।

माई नगरपालिकाको चिलिमकोट चिया बगान भित्र शंकास्पद गतिविधि गरिरहेका दनुवारको शरिर खोजतलास गर्दा करिव २ ग्राम ५०० मिलिग्राम लागुपदार्थ व्राउनसुगर फेला परेको दानाबारी प्रहरी प्रमुख कैलाश कुमार केसीले जानकारी दिए ।दनुवारलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय इलाम पठाइएको छ ।

TOP