पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण जीवनशैली फिक्कलमा ‘क्यान्सर सचेतना’ कार्यक्रम सम्पन्न पालिका विशेष सूचना पालिका विशेष सूचना अर्थ वाणिज्य सन्दकपुर गाउँपालिकामा ४५ करोड ५४ लाखको बजेट अर्थ वाणिज्य चुलाचुली गाउँपालिकाले ‘लिम्बू भाषा’ सरकारी कामकाजको भाषा बनाउने अर्थ वाणिज्य रोङका अभिभावकविहीन विद्यार्थीलाई मासिक २ हजार ‘उज्यालो भविष्य भत्ता’
Hamropalika menu advertisement

बिद्यार्थीलाई ब्रस र पेष्ट बाढ्दै सूर्योदयका नगर प्रमुख राई

  • प्रकाशित मितिः August 19, 2026
  • हाम्रो पालिका
बिद्यार्थीलाई  ब्रस र पेष्ट बाढ्दै सूर्योदयका नगर प्रमुख राई

फिक्क्ल : सूर्याेदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले वडा १३ र १४ का आधारभुत तहमा अध्ययनरत बिद्यार्थीलाई दाँत माझ्ने ब्रस र पेष्ट वितरण गर्नु भएको छ ।
वडा नं. १३ र १४ का आधारभुत तह(कक्षा १ देखि ५ सम्मका) सबै बिद्यार्थीलाई नगर प्रमुख राईले ब्रस र पेष्ट वितरण गर्नु भएको हो । नगर प्रमुख राईले विद्यालयमा अनुगमनमा जाँदा साना बालबालिकामा दाँत माझ्ने बानी नभएको पाइए पछि एक बर्ष सम्म ब्रस र पेष्ट वितरण गर्ने घोषणा यस अघि नै गर्नु भएको थियो । उहाले हेर्दा सानो काम भए पनि स्वास्थ्यका दृष्टीकोणले महत्वपूर्ण काम भएको बताउनु भयो ।
गत चैतमा आफ्नो जन्मदिन अवसरमा नगर प्रमुख राईले बालबालिकालाई एक वर्षसम्म व्यक्तिगत खर्चमा ब्रस र पेष्ट वितरण गर्ने घोषणा गर्नु भएको थियो । नगर प्रमुख राईले शिक्षालाई बिशेष ध्यान दिएर बिद्यालयमा बिभिन्न कार्यक्रम लिएर जाने गर्नु भएको छ ।

TOP