जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

सूर्योदय १० को आदर्श आधारभूत विद्यालयलाई कान्दंवाको सहयोग

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
सूर्योदय १० को आदर्श आधारभूत विद्यालयलाई  कान्दंवाको सहयोग

फिक्कल : इलामको सूर्योदय नगरपालिका १० को आदर्श आधारभूत विद्यालयका बिद्यार्थीलाई राष्ट्रिय बाणिज्य बैंक धनकुटा शाखाका प्रबन्धक खगेन्द्र कान्दंवाले शैक्षिक सामग्री सहयोग गर्नु भएको छ ।
कान्दंवाकी आमा रत्न माया कान्दंवाको जन्मदिनको शुभ अवसरमा उहाले १० हजार बराबरका शैक्षिक सामग्री बिद्यालयलाई सहयोग गर्नु भएको हो । उहाले आफनी आमाको जन्मदिनमा बर्सेनी बिद्यालयलाई सहयोग गर्दै आएको जानकारी दिनु भयो । उहा यस अघि राष्ट्रिय बाणिज्य बैंक फिक्कल शाखाको प्रमुख भई बस्नु भएको थियो । बिद्यालयका प्रधानाध्यापक जीतमाया राईले उहाको सहयोगले बिद्यालयका लिाई ठूलो राहत मिलेको जानकारी दिनु भयो । उक्त बिद्यालयमा हाल १८ जना बिद्यँर्थी अध्ययनरत छन् । बिद्यालयमा महिला शिक्षाकाले मात्र अध्ययन गराउदै आएका छन ।

TOP