पालिका विशेष सूर्योदयमा एआई प्रविधिबाट ८ सय बढीको क्षयरोग परीक्षण जीवनशैली इलाम नगरपालिकामा संचालित घुम्ति शिविरबाट ५ सय बढीलाई सेवा जीवनशैली फिक्कलमा एआई एक्सरे प्रविधिबाट संचालित क्षयरोग पहिचान शिविरमा तीन सय बढीको परीक्षण कला / मनोरञ्जन फिक्कलमा भोली देखि माने क्याम मिनि मेला लाग्दै जीवनशैली फिक्कल–नयाँबजार सडक खण्डमा पर्ने मयुँको पुल तत्काल निर्माण गरिने पालिका विशेष फिक्कलमा AI प्रबिधि सहितको Digital X-ray मार्फत फोक्सो जाच शिबिर जीवनशैली अवलोकन भ्रमणको गन्तब्य बन्दै ऐतिहासिक गोर्खे बजार जीवनशैली इलामको देउमाई नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा खेलकुद माइजोगमाईअध्यक्ष कपः सूर्योदय क्वाटर फाइनल प्रवेश, आज २ खेल हुदै जीवनशैली सूर्योदयका कर्मचारीलाई एआई तालिम
Hamropalika menu advertisement

इलामको रोङमा बस दुर्घटना हुँदा बच्चाको मृत्यु, ३७ जना घाईते

  • प्रकाशित मितिः May 15, 2025
  • हाम्रो पालिका
इलामको रोङमा बस दुर्घटना हुँदा बच्चाको मृत्यु, ३७ जना घाईते

फिक्कल: इलामको रोङ गाउँपालिकाको अर्याल चोकमा बस दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको छ । अन्य ३७ जना घाईते भएका छन् । दुर्घटनामा करिव १० बर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलामका प्रहरी प्रमुख एसपी वासुदेव खतिवडाका अनुसार धनुषाको धारापानीबाट शौक्षिक भ्रमण गरी कन्यामबाट फर्किने क्रममा ना ६ ख ८४२४ नम्बरको बस सडकबाट ३०० मिटर तल खस्दा बसमा सवार ३७ जना घाईते भएका हुँन ।
प्रहरीले घाईतेको उद्दार गरेको छ । घाईतेलाई उपचारका लागि झापा लगिएको छ । केहीलाई लैजान बाँकी रहेको छ । दुर्घटनामा मृत्यु हुँने र घाईतेको पहिचान खुल्न बाँकी छ ।

TOP