खेलकुद कन्यामको चियाबारीमा साइकल सरर प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु
Hamropalika menu advertisement

इलामको रोङमा बस दुर्घटना हुँदा बच्चाको मृत्यु, ३७ जना घाईते

  • प्रकाशित मितिः October 17, 2026
  • हाम्रो पालिका
इलामको रोङमा बस दुर्घटना हुँदा बच्चाको मृत्यु, ३७ जना घाईते

फिक्कल: इलामको रोङ गाउँपालिकाको अर्याल चोकमा बस दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको छ । अन्य ३७ जना घाईते भएका छन् । दुर्घटनामा करिव १० बर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलामका प्रहरी प्रमुख एसपी वासुदेव खतिवडाका अनुसार धनुषाको धारापानीबाट शौक्षिक भ्रमण गरी कन्यामबाट फर्किने क्रममा ना ६ ख ८४२४ नम्बरको बस सडकबाट ३०० मिटर तल खस्दा बसमा सवार ३७ जना घाईते भएका हुँन ।
प्रहरीले घाईतेको उद्दार गरेको छ । घाईतेलाई उपचारका लागि झापा लगिएको छ । केहीलाई लैजान बाँकी रहेको छ । दुर्घटनामा मृत्यु हुँने र घाईतेको पहिचान खुल्न बाँकी छ ।

TOP