जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

सूर्योदयमा लगानी आकर्षण एव व्यवसायिक वातावरण निर्माणका लागि अन्तरक्रिया

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
सूर्योदयमा लगानी आकर्षण एव व्यवसायिक वातावरण निर्माणका लागि अन्तरक्रिया

फिक्कल :  सूर्योदय नगरपालिकाको सभा हलमा आज सरोकारवालाहरुको उपस्थितीमा एक दिवासीय लगानी आकर्षण एव व्यावसायिक वातावरण निर्माणका लागि अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

सूर्योदय नगरपालिकाको आयोजनामा सञ्चालन भएको अन्तरक्रिया कार्यक्रममा सूर्योदय नगर भित्र रहेका विभिन्न व्यवासय, पर्यटन, उद्योग सम्बन्धी अवसर र चुनौतीको विषयमा छलफल तथा अन्तरक्रिया भएको थियो। सूर्योदय नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष, पर्यटन व्यवसायी, कृषक, चिया उद्योगका प्रतिनिधी, दुग्ध व्यवसायी, उद्योग वाणिज्य संघका प्रतिनिधी, संघ संस्थाका प्रतिनिधिहरु, शैक्षिक संस्थाका प्रतिनिधी, होम स्टे सञ्चालक लगायत सहभागी थिए ।

सूर्योदय नगरपालिकामा सञ्चालनमा रहेको बैकका प्रमुखहरूको उपस्थितिमा संञ्चालन भएको अन्तरक्रियामा विषयगत रूपमा व्यवसायको चुनौती र अवसरका बारेमा आ(आफ्नो धारण तथा सुभाव राखेका थिए ।

उक्त कार्यक्रमलाई नगरका प्रमुख रण बहादुर राई उपप्रमुख दुर्गा कुमार बराल र प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले सहजीकरण गरेका थिए । कार्यक्रम सूर्योदय नगरपालिकाका आर्थिक विकास समितिका संयोजक एंव वडा नं ९ का वडा अध्यक्ष देवेन्द्र शर्माले संञ्चालन गरेका थिए ।

क्तबथ धष्तज यिअब िकबलमभकज

TOP