जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

सूर्योदयमा कांग्रेसको प्रशिक्षक–प्रशिक्षण सम्पन्न

  • प्रकाशित मितिः September 15, 2026
  • हाम्रो पालिका
सूर्योदयमा कांग्रेसको प्रशिक्षक–प्रशिक्षण सम्पन्न

फिक्क्ल: नेपाली कांग्रेसले सूर्योदय नगरपालिकाका १४ वटै वडामा पार्टी कार्यकर्तालाई प्रशिक्षण दिनका लागि प्रशिक्षक प्रशिषक सम्पन्न गरेको छ ।
नेपाली कांग्रेस सूर्योदय नगर समितिको आयोजनामा दुई दिने प्रशिक्षण प्रशिक्षण सम्पन्न भएको हो । नगरका १४ वटै वडाका ६५ जनाको सहभागीता रहेको कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य होम दुलाल, जिल्ला सचिव पूर्ण प्रसाद गौतमले प्रशिक्षण दिनु भएको थियो ।
नेपाली कांग्रेस सूर्योदय नगर सभापति जिवन कुमार नेपालले प्रशिक्षक उत्पादन गरेर १४ वटै वडामा प्रशिक्षणका लागि पठाईने बताउनु भयो । उहाका अनुसार नेकाको बिगत देखि बर्तमान सम्मको अवस्था, पार्टीले गरेका काम , सांगठनिक गतिविधि र संरचना, नेकाको दर्शन , नेता र नेतृत्वका बिषयमा प्रशिक्षण दिएको थियो ।
काग्रेस सूर्योदय नगर उपसभापति निर्मला कट्टेल अग्रवालले पार्टीलाई चलायमान राख्नका लागि उक्त प्रशिक्षण कार्यक्रमले ठूलो सहयोग पुग्ने बताउनु भयो ।

TOP