जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

किरात पत्रकार संघको स्थापना दिवसमा राहसलमा शैक्षिक सामग्री हस्तान्तरण

  • प्रकाशित मितिः May 29, 2026
  • हाम्रो पालिका
किरात पत्रकार संघको स्थापना दिवसमा राहसलमा शैक्षिक सामग्री हस्तान्तरण

इलाम:
किरात राई पत्रकार संघ इलामले अनाथालयमा शैक्षिक सामाग्री वितरण गर्दै स्थापना दिवस मनाएको छ । १६ औं स्थापना दिवसको अवसरमा इलाम नगरपालिका ९ मा रहेको राहसल बाल गृहका १४ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।
शैक्षिक सामग्री संस्थाका कोषाध्यक्ष टिका चौहानलाई इलाम शाखाअध्यक्ष सुनिता राईले हस्तान्तरण गरिन् । कार्यक्रममा माइजोगमाई गाउँपालिका उपाध्यक्ष प्रबिना राई ,यायोख्खा इलामका पुष्पा राई ,पत्रकार महासंघका अध्यक्ष बिप्लव भट्टराई सहित समितिका पदाधिकारीको उपस्थिति थियो ।

TOP