जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

बेलासेमा जलवायु अनुकुलन गाउँ योजना तर्जुमा

  • प्रकाशित मितिः September 21, 2026
  • हाम्रो पालिका
बेलासेमा जलवायु अनुकुलन गाउँ योजना तर्जुमा

इलाम: कृषिप्रविधि , वातावरण प्रवद्र्धन स्थानीयको क्षमता बढाउने उदेश्यले इलामनगरपालिका ११ को बेलासे गाउँमाजलवायु अनुकुलनगाउँ योजनातर्जुमागरिएको छ । स्थनीय समुदायको सहभागितामाजलवायु अनुकुलितगाउँ योजनातयारी कार्यशालाआयोजना गरी योजना तर्जुमा गरिएको हो ।
जलवायु र अन्यकारणले जोखिममा रहेको बेलासे गाउँमा बस्ती स्तरीय योजनातर्जुमाभएको हो । आयोजक नामसालिड. सामुदायिकविकास केन्द्रकाविनोद निरौलाले योजनातर्जुमागर्दा जलवायु परिवर्तन न्युनिकरण र अनुकुलनगर्ने क्रियाकलापहरु योजनामा समावेश गरिएको जानकारी दिएका छन् । यस्तै स्थानीयप्रविधि, स्थानीय सीप र वातावरण मैत्रीविकास पद्धती समेटेर योजना सहभागिमुलक रुपमानिर्माण गरिएको हो । कार्यशालामा समुदायक २६ पुरुष र १२ महिला सहित ३८ जना सहभागिभएकाथिए । कार्यशालाको सहजीकरण नामसालिङ सामुदायिकविकास केन्द्रकाविनोद निरौला र शान्तिराम घिमिरेले गरेकाथिए।
कार्यशालाकै क्रममाकार्यक्रम क्षेत्रका ५० घरधुरीहरुलाई १८ प्रकारका सागसव्जिको विजनहरु समेत वितरण गरिएको थियो । कार्यक्रमश्री बेलासीनमूना कृषक समूहकाअध्यक्ष बुद्ध बहादुर लोक्तामको अध्यक्षतामा संचालनभएको थियो ।सि.एफ.एल.आई क्यानडाको वित्तिय सहयोग, इलामनगरपालिकाको समन्वयतथा साझेदारी तथानामसालिङ सामुदायिकविकास केन्द्र इलामले जलवायु मैत्रीआयोजना बेलासमो संचालन गरेको छ ।

TOP