पालिका विशेष न्यूनतम सेवा मापदण्डमा अन्तु स्वास्थ्य चौकी जिल्ला भरमा पहिलो पालिका विशेष सूर्योदयमा बृक्षारोपण अभियान शुरु जीवनशैली सूर्योदयमा आप्रवासी उद्यमी,ब्यवसायीलाई सहयोग तथा सम्मान पालिका विशेष सूर्योदयका सामाजिक समस्या समाधानका लागि एलायन्सको ध्यानाकर्षण पालिका विशेष इलाम नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा पालिका विशेष इलामको माङसेबुङ गाउँपालिकाका ११० घरपरिवारलाई लालपुर्जा जीवनशैली माइजोगमाईका युवा उद्यमीलाई बस्तुगत सहायता हस्तान्तरण अर्थ वाणिज्य माईजोगमाई ५ का जेष्ठ नागरिकलाई सम्मान Uncategorized माइजोगमाईका उद्यमी युवालाई बस्तुगत सहायता हस्तान्तरण कला / मनोरञ्जन इलामे श्रष्टा दिपेन्द्रको पृथ्वीको ब्यपार
Hamropalika menu advertisement

बेलासेमा जलवायु अनुकुलन गाउँ योजना तर्जुमा

  • प्रकाशित मितिः July 11, 2025
  • हाम्रो पालिका
बेलासेमा जलवायु अनुकुलन गाउँ योजना तर्जुमा

इलाम: कृषिप्रविधि , वातावरण प्रवद्र्धन स्थानीयको क्षमता बढाउने उदेश्यले इलामनगरपालिका ११ को बेलासे गाउँमाजलवायु अनुकुलनगाउँ योजनातर्जुमागरिएको छ । स्थनीय समुदायको सहभागितामाजलवायु अनुकुलितगाउँ योजनातयारी कार्यशालाआयोजना गरी योजना तर्जुमा गरिएको हो ।
जलवायु र अन्यकारणले जोखिममा रहेको बेलासे गाउँमा बस्ती स्तरीय योजनातर्जुमाभएको हो । आयोजक नामसालिड. सामुदायिकविकास केन्द्रकाविनोद निरौलाले योजनातर्जुमागर्दा जलवायु परिवर्तन न्युनिकरण र अनुकुलनगर्ने क्रियाकलापहरु योजनामा समावेश गरिएको जानकारी दिएका छन् । यस्तै स्थानीयप्रविधि, स्थानीय सीप र वातावरण मैत्रीविकास पद्धती समेटेर योजना सहभागिमुलक रुपमानिर्माण गरिएको हो । कार्यशालामा समुदायक २६ पुरुष र १२ महिला सहित ३८ जना सहभागिभएकाथिए । कार्यशालाको सहजीकरण नामसालिङ सामुदायिकविकास केन्द्रकाविनोद निरौला र शान्तिराम घिमिरेले गरेकाथिए।
कार्यशालाकै क्रममाकार्यक्रम क्षेत्रका ५० घरधुरीहरुलाई १८ प्रकारका सागसव्जिको विजनहरु समेत वितरण गरिएको थियो । कार्यक्रमश्री बेलासीनमूना कृषक समूहकाअध्यक्ष बुद्ध बहादुर लोक्तामको अध्यक्षतामा संचालनभएको थियो ।सि.एफ.एल.आई क्यानडाको वित्तिय सहयोग, इलामनगरपालिकाको समन्वयतथा साझेदारी तथानामसालिङ सामुदायिकविकास केन्द्र इलामले जलवायु मैत्रीआयोजना बेलासमो संचालन गरेको छ ।

TOP