जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

सूर्योदयमा बार्षिक प्रगति समिक्षा सम्पन्न

  • प्रकाशित मितिः April 17, 2026
  • हाम्रो पालिका
सूर्योदयमा बार्षिक प्रगति समिक्षा सम्पन्न

फिक्क्ल: सूर्योदय नगरपालिकामा आर्थिक बर्ष २०७९÷८० को बार्षिक समिक्षा सम्पन्न भएको छ । बिभिन्न शाखा, उपशाखा अन्र्तगत संचालित परियोजना र वडा अन्र्तगतको बार्षिक समिक्षा सम्पन्न भएको हो ।
शाखा र वडागत गरी ९ वटा बिषयगत क्षेत्रको प्रगति र प्रस्तुती सहित जिज्ञासा , प्रस्न, सुझाव दिने र ग्रहण गर्ने सहितको समिक्षा , गत आवमा भएको पालिकाको प्रगति, आर्थिक , प्राविधिक, सामाजिक, भौतिक शैक्षिक, स्वास्थ्य , बिपत, महिला बालबालिका र फोहोरमैला ब्यवस्थापन लगायतका बिषयमा शाखाले प्रगति पेश गरेका थिए । कार्यक्रममा आगामी दिनका योजना र सेवा सम्बन्धि प्रस्तुती गरीएको थियो ।
कार्यक्रममा नगर प्रमुख , उप प्रमुख लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा नगर उप प्रमुख दुर्गा बरालले थप मेहनत गरी उदाहरणीय बन्न आग्रह गर्नु भयो । नगर प्रमुख रण बहादुर राईले सेवा प्रवाहलाई जवाफदेही , उत्तरदायी बनाउदै दिगो बिकासका लक्ष्य र अवसरलाई ध्यान दिनु पर्ने बताउनु भयो । उहाले कर्मचारी कर्मशिल पारदर्शी हुँन जरुरी रहेको बताउनु भयो । बिभिन्न वडाका वडाध्यष सहित कार्यक्रममा शाखा प्रमुख वडा सचिव लगायतको सहभागीता थियो ।

 

TOP